images
images

यूरो र पाउण्डको मूल्यमा उच्च वृद्धि, यस्तो छ आजको विनिमयदर


  • 565
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    यूरो र पाउण्डको मूल्यमा उच्च वृद्धि, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आज यूरो र पाउण्डको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार बुधबार यूरो र पाउण्डको मूल्यमा ठूलो अंकको वृद्धि भएको हो । 

    मंगलबार १४०.५८ रुपैयाँ खरिददर र  १४१.२१ रुपैयाँ बिक्रीदर रहेको यूरो आज बढेर क्रमश: १४१.७२ रुपैयाँ र १४२.३६ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, मंगलबार १६१.१७ रुपैयाँ खरिददर र १६१.८९ रुपैयाँ बिक्रीदर रहेको पाउण्डको मूल्य आज बढेर १६२.०५ रुपैयाँ र १६२.७८ रुपैयाँ पुगेको छ ।

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.91 133.51
     
    EUR (European Euro)
    1 141.72 142.36
     
    GBP (UK Pound Sterling)
    1 162.05 162.78
     
    CHF (Swiss Franc)
    1 147.37 148.03
     
    AUD (Australian Dollar)
    1 84.62 85.00
     
    CAD (Canadian Dollar)
    1 96.16 96.60
     
    SGD (Singapore Dollar)
    1 97.36 97.80
     
    JPY (Japanese Yen)
    10 8.82 8.86
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.43 35.59
     
    QAR (Qatari Riyal)
    1 36.45 36.62
     
    THB (Thai Baht)
    1 3.70 3.71
     
    AED (UAE Dirham)
    1 36.19 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.90 28.02
     
    KRW (South Korean Won)
    100 9.86 9.91
     
    SEK (Swedish Kroner)
    1 11.98 12.04
     
    DKK (Danish Kroner)
    1 18.99 19.07
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.06
     
    KWD (Kuwaity Dinar)
    1 429.92 431.86
     
    BHD (Bahrain Dinar)
    1 352.30 353.89


    images
    images

    Logo