images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 407
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo