images
images

एकैदिनमा किलोमा ११ रुपैयाँले बढ्यो प्याजको भाउ, यस्तो छ आजको तरकारीको मूल्य


  • 859
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    एकैदिनमा किलोमा ११ रुपैयाँले बढ्यो प्याजको भाउ, यस्तो छ आजको तरकारीको मूल्य
    काठमाडौं । एकैदिनमा प्याजको भाउ किलोमा ११ रुपैयाँले बढेको छ । आइतबार औसत १०७ रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर ११८ रुपैयाँ प्रति किलो पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
     
    यस्तो छ आजको तरकारीको मूल्य
     
     


    images
    images

    Logo