images
images

बढ्यो यूरोको भाउ, पाउण्डको घट्यो, यस्तो छ आजको विनिमयदर


  • 481
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    बढ्यो यूरोको भाउ, पाउण्डको घट्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । सोमबार यूरोको भाउ बढेको छ । आइतबार १४०.४० रुपैयाँ खरिददर र १४१.०३ रुपैयाँ बिक्रीदर रहेको यूरोको मूल्य बढेर आज क्रमशः १४०.४२ रुपैयाँ र १४१.०५ रुपैयाँ पुगेको हो ।

    बेलायती पाउण्डको मूल्य भने आज घटेको छ । आइतबार १६१.२८ रुपैयाँ खरिददर र १६२.०१ रुपैयाँ बिक्रीदर रहेको पाउण्डको मूल्य आज क्रमशः १६१.२४ रुपैयाँ र १६१.९७ रुपैयाँ रहेको छ ।

    आज डलरको मूल्य स्थिर रहेको छ । आइतबार १३२.९० रुपैयाँ खरिददर र १३३.५० रुपैयाँ बिक्रीदर रहेको डलर आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 140.42 141.05
     
    GBP (UK Pound Sterling)
    1 161.24 161.97
     
    CHF (Swiss Franc)
    1 147.31 147.97
     
    AUD (Australian Dollar)
    1 84.19 84.57
     
    CAD (Canadian Dollar)
    1 95.81 96.24
     
    SGD (Singapore Dollar)
    1 96.98 97.41
     
    JPY (Japanese Yen)
    10 8.88 8.92
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.50 36.67
     
    THB (Thai Baht)
    1 3.68 3.70
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.81 27.94
     
    KRW (South Korean Won)
    100 9.80 9.84
     
    SEK (Swedish Kroner)
    1 11.92 11.97
     
    DKK (Danish Kroner)
    1 18.81 18.90
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 430.17 432.11
     
    BHD (Bahrain Dinar)
    1 352.52 354.11


    images
    images

    Logo