images
images

राष्ट्र बैंकले दियो २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती


  • 719
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    राष्ट्र बैंकले दियो २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । आइतबार राष्ट्र बैंकले  नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तलाई एक आपसमा गाभ्न गाभिन अन्तिम स्वीकृति दिएको हो ।

    दुई संस्थाबीच १ः१ को अनुपात मा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको सहमति भएको छ ।

    यी दुवै कम्पनीले मर्जरका लागि पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए भने आइतबार राष्ट्र बैंकले मर्जरकाे लागि अन्तिम स्वीकृति दिएको हो ।

    1698573391669_page-0001.jpg

     

     

     

     

     

     


    images
    images

    Logo