images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 329
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शनिबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo