images
images

डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 373
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । आइतबार डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर रहेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार तीनैवटा विदेशी मुद्राको मूल्य शनिबारको तुलनामा स्थिर रहेको हो ।

    उक्त विनिमयदर अनुसार शनिबार १३२.९० रुपैयाँ खरिददर र १३३.५० रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य आज पनि सोही रकममा कारोबार हुनेछ ।

    त्यस्तै, यूरोको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा घटबढ नभइ १४०.४० रुपैयाँ खरिददर र १४१.०३ रुपैयाँ बिक्रीदर तोकिएको छ ।

    त्यस्तै, शनिबार १६१.२८ रुपैयाँ खरिददर र १६२.०१ रुपैयाँ बिक्रीदर रहेको पाउण्डको मूल्य पनि आज स्थिर रहेको छ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 140.40 141.03
     
    GBP (UK Pound Sterling)
    1 161.28 162.01
     
    CHF (Swiss Franc)
    1 147.68 148.35
     
    AUD (Australian Dollar)
    1 84.47 84.85
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 97.05 97.49
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.44 36.60
     
    THB (Thai Baht)
    1 3.67 3.69
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.81 27.94
     
    KRW (South Korean Won)
    100 9.81 9.85
     
    SEK (Swedish Kroner)
    1 11.91 11.96
     
    DKK (Danish Kroner)
    1 18.81 18.90
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 429.76 431.70
     
    BHD (Bahrain Dinar)
    1 352.33 353.92


    images
    images

    Logo