images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 683
    SHARES
  • २०८० कार्तिक ११ गते शनिबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५० पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३३ रुपैयाँ ४८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ४० पैसा  र बिक्री दर १ सय ४१ रुपैयाँ ३ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ १ पैसा रहेको छ ।

     
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 140.40 141.03
     
    GBP (UK Pound Sterling)
    1 161.28 162.01
     
    CHF (Swiss Franc)
    1 147.68 148.35
     
    AUD (Australian Dollar)
    1 84.47 84.85
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 97.05 97.49
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.44 36.60
     
    THB (Thai Baht)
    1 3.67 3.69
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.81 27.94
     
    KRW (South Korean Won)
    100 9.81 9.85
     
    SEK (Swedish Kroner)
    1 11.91 11.96
     
    DKK (Danish Kroner)
    1 18.81 18.90
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07


    images
    images

    Logo