images
images

बढ्यो डलरको मूल्य, यूरो र पाउण्डको भने घट्यो


  • 510
    SHARES
  • २०८० कार्तिक १० गते शुक्रबार

    बढ्यो डलरको मूल्य, यूरो र पाउण्डको भने घट्यो

    काठमाडौं । शुक्रबार डलरको मूल्य बढेको छ । बिहीबार १३२.८० रुपैयाँ खरिददर र १३३.४० बिक्रीदर रहेको डलरको मूल्य आज बढेर क्रमश: १३२.८८ रुपैयाँ र १३३.४८ रुपैयाँ पुगेको हो ।

    यूरो र पाउण्डको मूल्य भने आज घटेको छ । बिहीबार १४०.४१ रुपैयाँ खरिददर र १४१.०४ रुपैयाँ बिक्रीदर तोकिएको यूरोको मूल्य आज घटेर क्रमश: १४०.१५ रुपैयाँ र १४०.७८ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, पाउण्डको मूल्य पनि घटेर १६०.६४ रुपैयाँ खरिददर र १६१.३६ रुपैयाँ पुगेको छ । बिहीबार उक्त मूल्य क्रमश: १६०.९७ रुपैयाँ र १६१.६९ रुपैयाँ रहेको थियो ।

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.88 133.48
     
    EUR (European Euro)
    1 140.15 140.78
     
    GBP (UK Pound Sterling)
    1 160.64 161.36
     
    CHF (Swiss Franc)
    1 147.92 148.58
     
    AUD (Australian Dollar)
    1 83.90 84.28
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 96.93 97.37
     
    JPY (Japanese Yen)
    10 8.84 8.88
     
    CNY (Chinese Yuan)
    1 18.15 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.43 36.59
     
    THB (Thai Baht)
    1 3.67 3.68
     
    AED (UAE Dirham)
    1 36.18 36.34
     
    MYR (Malaysian Ringgit)
    1 27.76 27.89
     
    KRW (South Korean Won)
    100 9.78 9.83
     
    SEK (Swedish Kroner)
    1 11.88 11.94
     
    DKK (Danish Kroner)
    1 18.78 18.86
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 429.46 431.40
     
    BHD (Bahrain Dinar)
    1 352.28 353.87


    images
    images

    Logo