जटामसिको ओसारपसारसम्बन्धी अनुमति डिभिजन वन कार्यालयलाई नै
355
SHARES
२०८० कार्तिक ६ गते सोमबार
काठमाडौं । जटामसिको ओसारपसारसम्बन्धी अधिकार डिभिजन वन कार्यालयलाई दिइएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै डिभिजन वन कार्यालयलाई जटामसिको संकलन र देशभित्र हुने ओसारपसार प्रयोजनको लागि व्यवस्थापन निकायको रुपमा तोकेको हो ।