images
images

दशैंको विदाका दिनमा कुन बैंकका कहाँ–कहाँका शाखा खुल्छन्


  • 1.2K
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    दशैंको विदाका दिनमा कुन बैंकका कहाँ–कहाँका शाखा खुल्छन्

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्थाहरु फूलपातिको दिन ४ गतेदेखि नै बन्द हुन्छन् ।

    अधिकांश बैंक तथा वित्तीय सस्थाहरु फूलपातिदेखि बिदामा रहने भए पनि केही वाणिज्य तथा विकास बैंकहरुले भने दशैंको समयमा पनि सेवा दिने भएका छन् । बैंकहरुले आफ्नो फेसबुक र वेबसाइट मार्फत दशैँ विदामा खुल्ने शाखाको विवरण प्रदान गरेका छन् ।

    अधिकांश बैंकहरुले दशैंका विदाका दिनहरु फुलपाति, अष्टमी, नवमी र एकादशीका दिनमा कार्यालय खोल्ने जनाएका छन् भने एउटा बैंकले दशैंको टिकाको दिनमा समेत सेवा प्रदान गर्ने जनाएका छन् ।  

    विदाका दिनमा बैंकहरुले खोल्ने शाखाहरुबाट नगद जम्मा गर्नेरझिक्ने र चेक सटहीको सेवा प्रदान गर्नेछन् । विदाका दिनमा खुल्ने वाणिज्य बैंक र तिनका शाखाहरु निम्न रहेका छन् ।

    कुन बैंकको कुन शाखा खुल्छ ?

    ADBL.jpg

    everest.jpgglobal.jpg


    kumari.jpg

    laxmi.jpg


    Nabil (2).jpg

    NMB.jpg

    NIC.jpg

    Nabil (1).jpg


    images
    images

    Logo