images
images

घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 515
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३० पैसा कायम रहेको छ । शक्रबार डलर १ सय ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५० पैसा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ १६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ६१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.70 133.30
     
    EUR (European Euro)
    1 140.53 141.16
     
    GBP (UK Pound Sterling)
    1 160.89 161.61
     
    CHF (Swiss Franc)
    1 148.83 149.50
     
    AUD (Australian Dollar)
    1 83.74 84.12
     
    CAD (Canadian Dollar)
    1 96.85 97.29
     
    SGD (Singapore Dollar)
    1 96.71 97.15
     
    JPY (Japanese Yen)
    10 8.85 8.89
     
    CNY (Chinese Yuan)
    1 18.14 18.22
     
    SAR (Saudi Arabian Riyal)
    1 35.38 35.54
     
    QAR (Qatari Riyal)
    1 36.37 36.54
     
    THB (Thai Baht)
    1 3.63 3.65
     
    AED (UAE Dirham)
    1 36.13 36.29
     
    MYR (Malaysian Ringgit)
    1 27.83 27.96
     
    KRW (South Korean Won)
    100 9.82 9.86
     
    SEK (Swedish Kroner)
    1 12.08 12.13


    images
    images

    Logo