images
images

निर्माण व्यवसायीको छ अर्ब दशैंअघि नै भुक्तानी हुने


  • 350
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    निर्माण व्यवसायीको छ अर्ब दशैंअघि नै भुक्तानी हुने

    काठमाडौं । गतवर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ ।

    निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ ।

    उक्त भुक्तानी दसैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo