images
images

एकैदिन १३ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 652
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    एकैदिन १३ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo