images
images

बैंकहरुलाई प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप


  • 566
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    बैंकहरुलाई प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले यसपाली बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेगरी समय थपेको हो ।

    बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि उक्त समयमा यसपाली दशैंको बिदा परेकाले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ ।

    अब कात्तिक लागेपछि बैंक तथा वित्तीय संस्थासहित सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थाल्छन् । 

    ABC-Quarterly-Reporting_page-0001.jpg


    images
    images

    Logo