images
images

कोशी प्रदेशमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन 


  • 357
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    कोशी प्रदेशमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन 

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेका हुन् ।

    मुख्यमन्त्री कार्कीसँगै कांग्रेसमा विद्रोह गरेर कार्कीलाई समर्थन गरेका सांसद शमशेर राई र नेकपा एमालेका राम रानाले पनि मन्त्रिपरिषद सदस्यको रुपमा आइतबार नै शपथ लिएका छन् ।

    उनीहरुको जिम्मेवारीमा रहने मन्त्रालय भने तोकिएको छैन । उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।


    images
    images

    Logo