images
images

कतिमा हुँदैछ आजको सुनचाँदीको कारोबार ?


  • 595
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    कतिमा हुँदैछ आजको सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । शनिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो । शनिबार भने सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको थियो । 


    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     


    images
    images

    Logo