images
images

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना


  • 781
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

    काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै गरेको उक्त हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको हो । 

    हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए । दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइसकेको छैन।


    images
    images

    Logo