images
images

ग्लोबल आईएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता, ६० हजार सम्मको पुरस्कार


  • 320
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    ग्लोबल आईएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता, ६० हजार सम्मको पुरस्कार

    काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं विशेष टिकटक प्रतियोगिता आयोजना गरेको छ । युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको हो । 

    उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्ने बैंकले जनाएको छ । 

    प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ । 

    उक्त प्रतियोगितामा सहभागि हुन कार्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।


    images
    images

    Logo