images
images

दशैको लागि नबिल बैंकको कुन कुन शाखाबाट हुन्छ नयाँ नोट सटही ?


  • 969
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    दशैको लागि नबिल बैंकको कुन कुन शाखाबाट हुन्छ नयाँ नोट सटही ?

    काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ ।

    साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ ।

    प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

    nabil bank notice.jpg


    images
    images

    Logo