images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 851
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५० पैसा कायम रहेको छ । विहीबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ४१ र बिक्री दर १ सय ६४ रुपैयाँ १४ पैसा रहेको छ।

     
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 141.14 141.78
     
    GBP (UK Pound Sterling)
    1 163.41 164.14
     
    CHF (Swiss Franc)
    1 147.70 148.37
     
    AUD (Australian Dollar)
    1 85.12 85.51
     
    CAD (Canadian Dollar)
    1 97.75 98.19
     
    SGD (Singapore Dollar)
    1 97.55 97.99
     
    JPY (Japanese Yen)
    10 8.91 8.95
     
    CNY (Chinese Yuan)
    1 18.21 18.29
     
    SAR (Saudi Arabian Riyal)
    1 35.43 35.59
     
    QAR (Qatari Riyal)
    1 36.44 36.60
     
    THB (Thai Baht)
    1 3.68 3.69
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 28.20 28.33
     
    KRW (South Korean Won)
    100 9.94 9.99
     
    SEK (Swedish Kroner)
    1 12.22 12.27
     
    DKK (Danish Kroner)
    1 18.93 19.01
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07

     

     


    images
    images

    Logo