images
images

घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर 


  • 567
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर 

    काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    विहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४१ पैसा कायम रहेको छ । बुधबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ २० र बिक्री दर १ सय ६३ रुपैयाँ ९३ पैसा रहेको छ।

     
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.81 133.41
     
    EUR (European Euro)
    1 140.83 141.47
     
    GBP (UK Pound Sterling)
    1 163.20 163.93
     
    CHF (Swiss Franc)
    1 147.09 147.76
     
    AUD (Australian Dollar)
    1 85.24 85.63
     
    CAD (Canadian Dollar)
    1 97.65 98.09
     
    SGD (Singapore Dollar)
    1 97.42 97.86
     
    JPY (Japanese Yen)
    10 8.93 8.97
     
    CNY (Chinese Yuan)
    1 18.19 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.41 35.57
     
    QAR (Qatari Riyal)
    1 36.42 36.58
     
    THB (Thai Baht)
    1 3.65 3.67
     
    AED (UAE Dirham)
    1 36.16 36.32
     
    MYR (Malaysian Ringgit)
    1 28.15 28.27
     
    KRW (South Korean Won)
    100 9.91 9.95
     
    SEK (Swedish Kroner)
    1 12.18 12.23
     
    DKK (Danish Kroner)
    1 18.89 18.97
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.06


    images
    images

    Logo