images
images

नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने


  • 306
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने

    काठमाडौं । इजरायलमा फसेका नेपाली विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । आज राती ११ बजे नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं पनि जाने भएका हुन् ।

    बुधबार बसेको मन्त्रिपरिषद्काे वैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मन्त्री साउद आफैं नै नेपाली विद्यार्थीलाई लिन जान लागेको बारे बताएका हुन् ।


    images
    images

    Logo