images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 810
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काटमाठौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५३ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ७६ र बिक्री दर १ सय ६२ रुपैयाँ ४९ पैसा रहेको छ।

    urrency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.93 133.53
     
    EUR (European Euro)
    1 139.92 140.55
     
    GBP (UK Pound Sterling)
    1 161.76 162.49
     
    CHF (Swiss Franc)
    1 146.04 146.70
     
    AUD (Australian Dollar)
    1 84.52 84.90
     
    CAD (Canadian Dollar)
    1 97.27 97.71
     
    SGD (Singapore Dollar)
    1 97.10 97.53
     
    JPY (Japanese Yen)
    10 8.91 8.95
     
    CNY (Chinese Yuan)
    1 18.23 18.31
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.46 36.62
     
    THB (Thai Baht)
    1 3.58 3.60
     
    AED (UAE Dirham)
    1 36.19 36.35
     
    MYR (Malaysian Ringgit)
    1 28.09 28.22
     
    KRW (South Korean Won)
    100 9.82 9.86
     
    SEK (Swedish Kroner)
    1 12.06 12.12
     
    DKK (Danish Kroner)
    1 18.76 18.85
     
    HKD (Hong Kong Dollar)
    1 16.98 17.05

     


    images
    images

    Logo