images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 494
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo