images
images

२० रुपैयाँ दरका साढे ६ अर्ब बराबरको नयाँ नोट आजदेखि चलनचल्तीमा


  • 469
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    २० रुपैयाँ दरका साढे ६ अर्ब बराबरको नयाँ नोट आजदेखि चलनचल्तीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ८ अर्ब रुपैयाँ मूल्य बराबरका २० रुपैयाँ दरका नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ । बैंकले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    संकेत नं ठ ८७ ०००००१ देखि त १८ ९९९९९९ सो नोट प्रचलनमा ल्याउन लागिएको हो । नोटको डिजाइन पहिलेको जस्तै छ ।


    images
    images

    Logo