images
images

कोशीका मुख्यमन्त्रीले २० गते विश्वासको मत लिने, नपाउने भएपछि अन्तिम दिन रोजियो


  • 360
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    कोशीका मुख्यमन्त्रीले २० गते विश्वासको मत लिने, नपाउने भएपछि अन्तिम दिन रोजियो

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यही असोज २० गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको आदेशमा भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिने भएका हुन् । 

    नेपालको संविधानको धारा १६८ मा मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यस अनुसार २० गते ३० औं दिन हो । विश्वासको मत नपाउने सम्भावना उच्च रहेको अवस्थामा कार्कीले अन्तिम दिन विश्वासको मतका लागि रोजेका हुन् । 


    images
    images

    Logo