images
images

बढ्यो सुुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 980
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    बढ्यो सुुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo