भारतविरुद्ध नेपालको दोस्रोे विकेट : सोमपालद्वारा तिलक बर्मा आउट
816
SHARES
२०८० आश्विन १६ गते मंगलबार
काठमाडौं । चीनमा जारी एशियाड अन्तर्गतको क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । नेपालका बलर सोमपाल कामीले भारतका ब्याट्म्यान तिलक बर्मालाई आउट गराएका हुन् ।