images
images

डाक्टरको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण


  • 1.1K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    डाक्टरको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको डाक्टर लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । असोज १० देखि १२ गतेसम्म भएको ६७औँ चिकित्सक लाइसेन्स परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको हो ।

    यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको ६६औँ लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

    medical council.jpg


    images
    images

    Logo