images
images

शनिबार बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


  • 1.6K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    शनिबार बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    काठमाडौं । नेपाल आयल निगमले शनिबार बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार विज्ञप्ती जारी गर्दै आज राति १२ बजेदेखि लागू भएको मूल्यवृद्धि निगमले फिर्ता लिएको हो । 

    निगमले हिजो पेट्रोलमा २ रुपैयाँ, डिजेर र मट्टितेलमा ६ रुपैयाँ र गयाँसमा २१५ रुपैयाँले मूल्य बढाएको थियो । प्रधानमन्त्री पृष्पकमल दाहालले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएसँगै मूल्यवृद्धि फिर्ता लिइएको हो । 

     


    images
    images

    Logo