images
images

घट्यो डलरको मुल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 1.2K
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    घट्यो डलरको मुल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ १७ पैसा कायम रहेको छ । शक्रबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ५० र बिक्री दर १ सय ६३ रुपैयाँ २३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.57 133.17
     
    EUR (European Euro)
    1 140.47 141.11
     
    GBP (UK Pound Sterling)
    1 162.50 163.23
     
    CHF (Swiss Franc)
    1 145.27 145.92
     
    AUD (Australian Dollar)
    1 86.03 86.42
     
    CAD (Canadian Dollar)
    1 98.77 99.21
     
    SGD (Singapore Dollar)
    1 97.24 97.68
     
    JPY (Japanese Yen)
    10 8.89 8.93
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.35 35.51
     
    QAR (Qatari Riyal)
    1 36.36 36.53
     
    THB (Thai Baht)
    1 3.63 3.65
     
    AED (UAE Dirham)
    1 36.09 36.26
     
    MYR (Malaysian Ringgit)
    1 28.23 28.36
     
    KRW (South Korean Won)
    100 9.85 9.90
     
    SEK (Swedish Kroner)
    1 12.20 12.25
     
    DKK (Danish Kroner)
    1 18.84 18.92
     
    HKD (Hong Kong Dollar)
    1 16.93 17.01

     


    images
    images

    Logo