images
images

घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 934
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । शुक्रबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनीमयदर अनुसार आज डलरको मूल्यमा ६ पैसाको गिरावट भएको हो । 

    बिहीबार १३२.८६ रुपैयाँ खरिददर र १३३.४६ रुपैयाँ बिक्रीदर रहेको डलरको भाउ आज घटेर १३२.८० रुपैयाँ र १३३.४० रुपैयाँ तोकिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१.९० रुपैयाँ र बिक्री दर १६२.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, यूरोको खरिददर १३९.८९ रुपैयाँ र बिक्रीदर १४०.५२ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

     

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.80 133.40
     
    EUR (European Euro)
    1 139.89 140.52
     
    GBP (UK Pound Sterling)
    1 161.90 162.63
     
    CHF (Swiss Franc)
    1 144.73 145.38
     
    AUD (Australian Dollar)
    1 84.86 85.24
     
    CAD (Canadian Dollar)
    1 98.42 98.87
     
    SGD (Singapore Dollar)
    1 96.94 97.38
     
    JPY (Japanese Yen)
    10 8.89 8.93
     
    CNY (Chinese Yuan)
    1 18.18 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.41 35.57
     
    QAR (Qatari Riyal)
    1 36.42 36.59
     
    THB (Thai Baht)
    1 3.62 3.63
     
    AED (UAE Dirham)
    1 36.15 36.32
     
    MYR (Malaysian Ringgit)
    1 28.21 28.33
     
    KRW (South Korean Won)
    100 9.80 9.84
     
    SEK (Swedish Kroner)
    1 12.05 12.11
     
    DKK (Danish Kroner)
    1 18.76 18.85
     
    HKD (Hong Kong Dollar)
    1 16.97 17.04
     
    KWD (Kuwaity Dinar)
    1 429.51 431.45
     
    BHD (Bahrain Dinar)
    1 352.25 353.85


    images
    images

    Logo