images
images

घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 745
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । बिहीबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनीमयदर अनुसार आज डलरको मूल्यमा २ पैसाको गिरावट भएको हो । 

    बुधबार १३२.८८ रुपैयाँ खरिददर र १३३.४८ रुपैयाँ बिक्रीदर रहेको डलरको भाउ आज घटेर १३२.८६ रुपैयाँ र १३३.४६ रुपैयाँ तोकिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१.३२ रुपैयाँ र बिक्री दर १६२.०५ रुपैयाँ तोकिएको छ । त्यस्तै, यूरोको खरिददर १४०.२२ रुपैयाँ र बिक्रीदर  १४०.८५ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

     

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.86 133.46
     
    EUR (European Euro)
    1 140.22 140.85
     
    GBP (UK Pound Sterling)
    1 161.32 162.05
     
    CHF (Swiss Franc)
    1 144.76 145.41
     
    AUD (Australian Dollar)
    1 84.61 84.99
     
    CAD (Canadian Dollar)
    1 98.16 98.60
     
    SGD (Singapore Dollar)
    1 96.93 97.36
     
    JPY (Japanese Yen)
    10 8.90 8.94
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.44 36.61
     
    THB (Thai Baht)
    1 3.64 3.65
     
    AED (UAE Dirham)
    1 36.17 36.33
     
    MYR (Malaysian Ringgit)
    1 28.22 28.35
     
    KRW (South Korean Won)
    100 9.83 9.87
     
    SEK (Swedish Kroner)
    1 12.04 12.10
     
    DKK (Danish Kroner)
    1 18.80 18.89
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 429.66 431.60
     
    BHD (Bahrain Dinar)
    1 352.42 354.01


    images
    images

    Logo