images
images

८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 706
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । बुधबार बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबारको बजारमा प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँले कारोवार भएको सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको हो । 

    त्यस्तै, तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले घटेर १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि मंगलबार कारोबार भएको १ हजार ४ सयबाट घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo