images
images

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 986
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । बुधबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनीमयदर अनुसार आज डलरको मूल्यमा १४ पैसाको वृद्धि भएको हो । 

    मंगलबार १३२.७४ रुपैयाँ खरिददर र १३३.३४ रुपैयाँ बिक्रीदर रहेको डलरको भाउ आज बढेर १३२.८८ रुपैयाँ र १३३.४८ रुपैयाँ तोकिएको छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १९१.९७ रुपैयाँ र बिक्री दर १६२.७० रुपैयाँ तोकिएको छ । त्यस्तै, यूरोको खरिददर १४०.८५ रुपैयाँ र बिक्रीदर १४१.४८ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

     

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.88 133.48
     
    EUR (European Euro)
    1 140.85 141.48
     
    GBP (UK Pound Sterling)
    1 161.97 162.70
     
    CHF (Swiss Franc)
    1 145.65 146.31
     
    AUD (Australian Dollar)
    1 85.16 85.55
     
    CAD (Canadian Dollar)
    1 98.49 98.93
     
    SGD (Singapore Dollar)
    1 97.17 97.61
     
    JPY (Japanese Yen)
    10 8.92 8.97
     
    CNY (Chinese Yuan)
    1 18.18 18.26
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.45 36.61
     
    THB (Thai Baht)
    1 3.65 3.67
     
    AED (UAE Dirham)
    1 36.18 36.34
     
    MYR (Malaysian Ringgit)
    1 28.33 28.46
     
    KRW (South Korean Won)
    100 9.85 9.89
     
    SEK (Swedish Kroner)
    1 12.09 12.14
     
    DKK (Danish Kroner)
    1 18.89 18.97
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 429.95 431.89
     
    BHD (Bahrain Dinar)
    1 352.46 354.05


    images
    images

    Logo