images
images

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको लाइसेन्स खारेज 


  • 723
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको लाइसेन्स खारेज 

    काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज भएको छ । मोहर डिजिटलले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले अनुमति पत्र खारेज गरिएको नेपाल राष्ट्र बैंकल जनाएको हो । 

    बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को खण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज भएको हो । 

    साथै उक्त संस्थाले जारी गरेको भुक्तानी उपकरण्हरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्वन्धित संस्थामा सम्पर्क गर्ने राष्ट्र बैंकले अनुरोध गरेको छ । 

    nrb.jpg

     

     

     


    images
    images

    Logo