images
images

विज्ञापन बोर्डले भन्यो, 'विदेशी कलाकारको फोटो भएको विज्ञापन हटाउनू'


  • 683
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    विज्ञापन बोर्डले भन्यो, 'विदेशी कलाकारको फोटो भएको विज्ञापन हटाउनू'

    काठमाडौं । विज्ञापन बोर्डले विदेशी कलाकार वा व्यक्तिको फोटो भएको होर्डिङ बोर्डहरु तत्काल हटाउन निर्देशन दिएको छ । सोमबार सूचना जारी गर्दै बोर्डले विज्ञापन नियमावलीले स्वदेशभित्र गरिने विज्ञापनका स्वदेशी व्यक्तिकै फोटो प्रयोग गर्नुपर्ने व्यवस्था गरेकोले यसलाई कार्यान्वयन गर्न भनेको हो । 

    हाल विदेशीको फोटोसहित विज्ञापन राखिएको भए त्यसलाई प्रतिस्थापन गरी स्वदेशी कलाकार वा व्यक्तिको फोटो राख्न बोर्डले निर्देशन दिएको छ । 

    यद्यपि यसका लागि बोर्डले कुनै समयसीमा भने तोकेको छैन । 


    images
    images

    Logo