images
images

सुन आयातको कोटा बढ्यो, अब दैनिक २० किलो आयात गर्न पाइने


  • 549
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    सुन आयातको कोटा बढ्यो, अब दैनिक २० किलो आयात गर्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोव्वर बनाएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई दैनिक दिन २० किलो सुन आयात गर्न अनुमति दिएको हो । 

    वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । यद्यपि राष्ट्र बैंकले सुन आयाताको कोटा वृद्धि भएको निर्णय परिपत्र भने जारी गरिसकेको छैन । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्यवयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । 





    images
    images

    Logo