images
images

नेपाल बैंकको अध्यक्षमा डा चन्द्र बहादुर अधिकारी नियुक्त


  • 964
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    नेपाल बैंकको अध्यक्षमा डा चन्द्र बहादुर अधिकारी नियुक्त

    काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको वैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


    images
    images

    Logo