images
images

एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 534
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ५ सय ४५ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७४ जना, लेन अनुशासन २ सय ५७ जना र रेड लाइट ९२ जना, हर्न ६९ जना, नम्बर प्लेट राम्रोसँग नराख्ने २९ जना, हाइ स्पिीट लेजरगन १ सय ९४ जना चालक रहेका छन् । यस्तै १ हजार ८ सय ३० जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo