images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 654
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५४ पैसा कायम रहेको छ । मंगलबार पनि डलरको मूल्य सोही रुपैयाँमा भएको थियो ।  

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ६६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.94 133.54
     
    EUR (European Euro)
    1 142.31 142.95
     
    GBP (UK Pound Sterling)
    1 164.91 165.66
     
    CHF (Swiss Franc)
    1 148.34 149.01
     
    AUD (Australian Dollar)
    1 85.91 86.30
     
    CAD (Canadian Dollar)
    1 98.97 99.41
     
    SGD (Singapore Dollar)
    1 97.54 97.98
     
    JPY (Japanese Yen)
    10 9.00 9.04
     
    CNY (Chinese Yuan)
    1 18.23 18.32
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.47 36.63
     
    THB (Thai Baht)
    1 3.70 3.71
     
    AED (UAE Dirham)
    1 36.19 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.31 28.44
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 11.97 12.02
     
    DKK (Danish Kroner)
    1 19.09 19.17
     
    HKD (Hong Kong Dollar)
    1 17.00 17.08

     


    images
    images

    Logo