images
images

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 492
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार पनि ६ सय रुपैयाँले सुनको मल्य बढेको थियो । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

     

     


    images
    images

    Logo