images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 630
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४४ पैसा कायम रहेको छ । बिहीबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत केही दिनयता डलरको मूल्यमा निरन्तर वृद्धि भएको पाइएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ६१ र बिक्री दर १ सय ६६ रुपैयाँ ३६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.84 133.44
     
    EUR (European Euro)
    1 142.26 142.91
     
    GBP (UK Pound Sterling)
    1 165.61 166.36
     
    CHF (Swiss Franc)
    1 148.86 149.53
     
    AUD (Australian Dollar)
    1 84.82 85.20
     
    CAD (Canadian Dollar)
    1 97.29 97.73
     
    SGD (Singapore Dollar)
    1 97.34 97.78
     
    JPY (Japanese Yen)
    10 9.01 9.05
     
    CNY (Chinese Yuan)
    1 18.13 18.21
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.43 36.60
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 36.17 36.33
     
    MYR (Malaysian Ringgit)
    1 28.39 28.52
     
    KRW (South Korean Won)
    100 9.94 9.98
     
    SEK (Swedish Kroner)
    1 11.94 12.00
     
    DKK (Danish Kroner)
    1 19.07 19.16
     
    HKD (Hong Kong Dollar)
    1 16.95 17.02
     
    KWD (Kuwaity Dinar)
    1 430.66 432.60
     
    BHD (Bahrain Dinar)
    1 352.37 353.97


    images
    images

    Logo