images
images

२ कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 513
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    २ कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । २ कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । असार ३० गतेदेखि नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको हो ।

    यी दुवै कम्पनीले मर्जर प्रकृया पुरा गरि  असार ३० गतेदेखि नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।

    ३० गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि दुवै कम्पनीको सम्पुर्ण शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo