images
images

राष्ट्र बैंकले २ लघुवित्तलाई दियो १७ शर्तसहित मर्जरका लागि अन्तिम स्वीकृति


  • 3.5K
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    राष्ट्र बैंकले २ लघुवित्तलाई दियो १७ शर्तसहित मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । 

    यी दुवै लघुवित्त १ः०.७३ अनुपातमा मर्जर हुने सभएका छन् । यसको अर्थ नेशनल माइक्रोफाइनान्स लघुवित्तमा १ कित्ता शेयर बराबरको समीट लघुवित्तको ०.७३ कित्ता शेयर कायम  गर्ने गरी सहमति गरेको हो । 

    मर्जरपछि कम्पनीको नाम नेशनल लघुवित्त वित्तीय संस्था रहने भएको छ । यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

    राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै यी दुवै लघुवित्तत्रका लागि १७ सर्त पनि राखेको छ । 

    यस्ता छन् सर्तहरु :

    Merger national and summit.jpg

    Merger national and summit. 1 jpg.jpg

    Merger national and summit 2.jpg

    Merger national and summit. 4  jpg.jpg

     


    images
    images

    Logo