images
images

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर 


  • 595
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर 

    काठमाडौं । दुई लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । यी दुवै कम्पनीबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा असार ६ गते बुधबार हस्ताक्षर भएको हो । 

    लुवै कम्पनीको बार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुई कम्पनी १ः०७३ को अनुपातमा मर्जरमा जान लागेका हुन । यसको अर्थ नेशनल माइक्रोफाइनान्सको १०० कित्ता शेयर बराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ। 

    मर्जरपछि बन्ने नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चुक्तापुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । 

    national microfinance.jpg


    images
    images

    Logo