images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 890
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से)मा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आइतबार आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापतको ३२ लाख २६ हजार ७ सय ७२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo