images
images

समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 454
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    सो प्रयार्जनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा असार ३ गते हुने भएको छ ।


    images
    images

    Logo