images
images

२ लघुवित्तले पाए मर्जरका लागि पूर्व स्वीकृति


  • 583
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    २ लघुवित्तले पाए मर्जरका लागि पूर्व स्वीकृति

    काठमाडौं । २ लघुवित्तले मर्जरका लागि नेपाल धितोपत्र बोर्डबाट पूर्व स्वीकृति पाएका छन् । बुधबार बोर्डले बीपीडब्लु लघुवित्त र सामुदायिक लघुवित्तलाई मर्जरका लागि पूर्व स्वीकृति दिएको हो । 

    यी दुई लघुवित्तबीच गत पुस १ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

    s.jpg


    images
    images

    Logo